सुनेका मुल्य तीन सयले बढ्याे

डिसी नेपाल
२४ चैत २०७७ १३:४१

काठमाडों। साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

मंगलबार सुन तीन सय रुपैयाँ बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार दुई सय रुपैयाँ थियो।

मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम गरिएकाे महासंघले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *