प्रहरीका तीन सय ६६ जना इन्स्पेक्टर सरुवा (सूचीसहित)

डिसी नेपाल
२८ चैत २०७७ १०:४८
12
Shares

काठमाडौं । नेपाल प्रहरीका तीन सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ। एक वर्षमा नियमित सरुवा गर्नु पर्ने भए पनि गएको पुषबाट सरुवा गर्न नसकेको प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो।

शुक्रबार सरुवा भएका इनेस्पेक्टरहरु गत वर्षको पुस महिनामा सरुवा भएर कार्यक्षेत्रमा रहेका थिए।

प्रहरी प्रधान कार्यालयले सूचीअनुसार काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ भने, कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ।

अन्य सरुवा हुने इनेस्पेक्टरहरुको सूचि निम्न प्रकार रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *