‘प्रधानमन्त्री आइशोलेसनमा बसेको समाचार भ्रमपूर्ण’

डिसी नेपाल
१६ वैशाख २०७८ ११:५२
192
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आइशोलेसनमा बसेको भन्ने समाचारमा सत्यता नभएको प्रधानमन्त्रीको सचिवायले जनाएको छ।
प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले प्रधानमन्त्री ओली आइशोलेसनमा बसेको भन्ने समाचार भ्रमपूर्ण रहेको बताएका हुन्।

एमालेका केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कतिपयले प्रधानमन्त्री आइसोलेसनमा बसेको सम्प्रेषण गरेका थिए ।
प्रधानमन्त्री आइसोलेसनमा नरहेको प्रमाण सार्वजनिक गर्दै स्वकीय सचिव भण्डारीले भेटघाटमै रहेको तस्बिर सार्वजनिक गरेका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *