सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

डिसी नेपाल
२७ वैशाख २०७८ १२:४८

काठमाडौं। साताको दोस्रो दिन सोमबार २ सय रुपैयाँ बढेको छ। सोमबार २ सय रुपैयाँ बढेको ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार ९१ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य आइतबारको तुलनामा सोमबार १५ रुपैयाँले वृद्धि भएको छ। एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले बढेर एक हजार ३ सय ६० रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *