कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, नयाँ सरकार गठन गर्न माग (पूर्णपाठ)
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने प्रस्ट पारेका छन् । देउवाले अब संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले सरकार प्रधानमन्त्रीकै कारण असफल भएको आरोप लगाए । उनले यो सरकारले विश्वासको मत पाउने अवस्था नरहेकोले संविधानअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
प्रतिक्रिया
Facebook Comment