केएमसीले भन्योः अक्सिजन छैन उपचाररत विरामी लैजानुहोस्

डिसी नेपाल
२९ वैशाख २०७८ १८:५९
296
Shares

काठमाडौं। काठमाडौं मेडिकल कलेजले अस्पतालमा रहेको मौज्दात अक्सिजन सकिएको भन्दै अस्पतालमा भर्ना रहेको विरामीलाई लैजान उनीहरुका आफन्तहरुमा आग्रह गरेको छ।

केएमसीले बुधबार एक सूचना जारी गर्दै अस्पतालमा अक्सिजन नभएकाले उपचाररत विरामीबारे आफै निर्णय गर्न विरामीका आफन्तहरुमा आग्रह गरेको हो।

केएमसीले सरकारले दैनिक २५० सिलिन्डर अक्सिजको कोटा तोके पनि हालसम्म एक सिलिन्डर पनि नपाएको र अस्पतालमा रहेको अक्सिजन सकिएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *