राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment