कपिलवस्तुमा गोली लागि घाइते भएका माओवादी नेताको मृत्यु
काठमाडौं । गत जेठ ५ गते कपिलवस्तुमा गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्रका नेताको उपचारका क्रममा मृत्यु भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचाररत उनको सोमबार राति मृत्यु भएको हो।
प्रहरीका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौं पु¥याए पनि उनको सोमबार राति मृत्यु भएको हो।
घटनामा संलग्न रहेका ३ जना मध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेता पाण्डेयसँगै गोली लागेर घाइते भएका भारतीय नागरिक भने उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment