प्रतिनिधिसभा विघटन विरूद्धकाे मुद्दा हेर्दाहेर्दैमा

डिसी नेपाल
१४ जेठ २०७८ १४:५१
216
Shares

काठमाडौं। संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आजबाट सुरू भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *