देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

डिसी नेपाल
१४ जेठ २०७८ १६:०९
88
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्। यतिबेला सम्बोधन जारी छ। देश कोरोना महामारीको चपेटामा परेको तथा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरेका हुन्।

साथै सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेको सन्दर्भमासमेत प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा विषयलाई स्पष्ट पार्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *