वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारु

डिसी नेपाल
९ असार २०७८ १७:५४
360
Shares

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको इन्टरनेट सेवा सुचारु भएको छ। बुधबार दिउँसो देशभर अवरुद्ध भएको सेवा पौने ६ बजेपछि सुचारु भएको हो। कम्पनीले एक सूचना जारी गर्दै सेवा देशभर बन्द भएपछि प्राविधिकहरुले समस्या समाधान गरेको जानकारी दिएको छ।

इन्टरनेट सेवा अवरोध भएकोमा कम्पनीले क्षमासमेत मागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.