वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारु
काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको इन्टरनेट सेवा सुचारु भएको छ। बुधबार दिउँसो देशभर अवरुद्ध भएको सेवा पौने ६ बजेपछि सुचारु भएको हो। कम्पनीले एक सूचना जारी गर्दै सेवा देशभर बन्द भएपछि प्राविधिकहरुले समस्या समाधान गरेको जानकारी दिएको छ।
इन्टरनेट सेवा अवरोध भएकोमा कम्पनीले क्षमासमेत मागेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment