देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

डिसी नेपाल
२३ भदौ २०८३ २०:२८

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ। जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले भनेका छन्, ‘प्रिय जिनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’

प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। सरकारले आज जेनजी दीवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *