राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

डिसी नेपाल
१० असार २०७८ १७:१७

काठमाडौं। राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेकी हुन्। यही असार १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रतनिधिसभा विघटन भएकाले राष्ट्रिय सभाको मात्र अधिवेशन आव्हान भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *