राष्ट्रपतिमाथि खनिए देउवा, सक्रिय हुन खोजेको आरोप
फाइल तस्वीर
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि खनिएका छन्। विपक्षी गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले आफूले १४९ सांसदले आफूलाई समर्थन गरे पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा आक्रोश व्यक्त गरे।
उनले राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो देखिएको टिप्पणी गरे। सभापति देउवाले राष्ट्रपति भण्डारी सक्रिय बन्न खोजेकोसमेत आरोप लगाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment