अन्ततः ओलीले बोलाएको बैठकमा बामदेव सहभागी हुने

डिसी नेपाल
१८ असार २०७८ १०:३७
508
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन्। उनी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।

पार्टीलाई पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएका गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन्।
गौतममा छोरा हरिश गौतमले सामाजिक संजालमार्फत उपाध्यक्ष गौतम केन्द्रीय कमिटी बैठकमा सहाभागी हुने बालुवाटार गएको उल्लेख गरेका छन्।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले केन्द्रीय कमिटीलाई सक्रिय बनाउने निर्णय गरेपछि गौतम बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *