विवेकशील साझा पार्टीका मुगु संयोजक मल्लको कोरोनाका कारण निधन
काठमाडौं। विवेकशील सझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्लको शुक्रबार निधन भएको छ। २७ वर्षीय संयोजक मल्लको कोरोना संक्रमणका कारण निधन भएको विवेकशील साझा पार्टी कर्णाली प्रदेश समितिले जनाएको छ।
कोरोना संक्रमणबाट स्वास्थ्य अवस्था गम्भीर बनेकाले उपचारका लागि सुर्खेत लैजाँदै गर्दा मल्लको बाटोमै मृत्यु भए हो। पार्टीका नेताहरुले मल्लको निधनले वैकल्पिक तथा सुसंस्कृत राजनीतिमा अपुरणीय क्षति पुगेको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment