सर्वोच्चको फैसलाविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु)

डिसी नेपाल
२८ असार २०७८ १७:१३

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघले सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रदर्शन गरेको छ

युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका एमाले नेता, कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी समेत गरेका छन् ।

संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ । विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेपनि ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *