नेपालका सडकहरुमा ५ सय ७८ निसान म्याग्नाइट
काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले हालसम्म ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरिसकेको छ । गत फेब्रुअरी २२ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै ७४ दिनभित्र ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरिसकेको मोटोकर्पले जनाएको छ ।
साथै १ हजार भन्दा धेरै बूकिङ्ग पनि भइसकेकोे छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएका कारणले यो पायोनियर मोटोकर्पका लागि कोशेढुंगा साबित भएको मोटोकर्पले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment