स्वरुप फेर्दै कमलपोखरी (फोटोफिचर)
काठमाडाैं। कमलपोखरीको पुननिर्माण पहिलो चरणका अन्तिम चरणामा पुगेकाे छ। कमलपोखरी पुननिर्माण पछि पर्यटक हेर्न जाने गरी डिजाइन गरिएको छ।

कमलपाेखरीकाे माैलिकतमा कुनै असर नपर्ने गरी निमार्णकाे काम भइरहेकाे छ। काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षमा सम्बन्धित समुदायलाई नै त्यसको संरक्षण गर्न आर्थिक भौतिक नैतिक सहयोग गरी रहेको छ।
























No ads found for this position
प्रतिक्रिया


Facebook Comment