दुई वर्षदेखि तलब नपाएको भन्दै नागरिक दैनिकका पत्रकार धर्नामा

डिसी नेपाल
१३ साउन २०७८ १८:३७

काठमाडौं । दुई वर्षभन्दा बढी समयदेखि पारिश्रमिक नदिएको भन्दै नागरिक दैनिकका पत्रकारहरुले कार्यालय समयमा धर्ना सुरु गरेका छन् ।

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष (वरिष्ठ उपाध्यक्ष) रमेश विष्ट, महासचिब रोशन पुरी, पूर्व केन्द्रीय सचिब रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिबाकोटी लगायतले धर्नामा ऐक्यबद्धता जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *