गोकर्णेश्वर नगरपालिकामा भेरोसेल खोप लगाउनेको घुइँचो (फोटोफिचर)

फुर्पा शेर्पा
१४ साउन २०७८ १५:०३

काठमाडौ। गोकर्णेश्वर नगरपालिकाले बिहीबारदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ। ५० वर्षभन्दा माथिका नागरिक र यसअघि लगाउन छुटेकालाई खोप लगाउन सुरु गरिएको गोकर्णेश्वर नगरपालिकका प्रमुख सन्तोष चालिसेले जानकारी दिए। खोप अभियान चार दिनसम्म चल्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *