शुक्रबार एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

डिसी नेपाल
२४ भदौ २०७८ २०:२९

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी०, चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *