आज असाेज ७ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
७ असोज २०७८ ६:१५

आज वि.स. २०७८ साल असाेज ७ गते बिहीबार । सन् २०२१ सेप्टेम्बर २३ तारिख। नेपाल संम्बत् ११४१ । दक्षिणयान । आश्विन कृष्ण पक्ष । चतुर्थी तिथी । चन्द्रमा मीन राशीमा । सौर्यदय विहान ५ः५२ । सूर्यास्त बेलुकी ६ बजे । सोह्रश्राद्ध तेस्राे दिन

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जिम्मेवारीमा अपजस मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  परदेशबाट धनको सहयोग मिल्नेछ । परिवारले खुशी दिनेछन् । प्रेममा कुरा अगाडि बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) वादविवादमा जित हुनेछ । पुरानो रोगले छोड्नेछ । भाइभाइमा मित्रता हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषिधनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा आलोचनापाइनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नसिक चिन्ताले बाधा पार्नेछ । यात्राको सुख मिल्नेछ । नयाँ जिम्मेवारी थपिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) उत्साहले काममा प्रगतिहुनेछ । सानो यात्रा हु्नेछ । परिवारको साथमिल्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  खानपिनमा बढी ध्यानजानेछ । धन संग्रह हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनोरन्जनमा समय र पैसा जानेछ । लगानीमा नयाँ कामको सुरुवात हुनेछ । शैक्षिक काममा रुचि बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ । फाइदा अरुलाइ जानेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरसापटको धन मिल्नेछ । कृषि कामको थालनीहुनेछ । आर्थिक कारोबार बढ्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारी काजमा प्रगतिहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक धनको फाइदा हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जिम्मेवारीमा अपजस मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्याआउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *