सानिमाका ग्राहकलाई सस्तो डिलमा छुट

डिसी नेपाल
७ असोज २०७८ २१:३०

काठमाण्डौ । सस्तो डिलमा सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकले छुट पाउने भएका छन् ।

नेपालीहरुको महान चाड बडा दसैंंका अवसरमा सानिमा बैंकले ग्राहकका लागि विभिन्न छुटका योजना ल्याउने क्रममा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा २५५ छुट वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *