काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षण गरेको छ।

सोमबार सभापति रहबर अन्सारीसहितको टोलीले उक्त औद्योगिक क्षेत्रको अवलोकन गरेको हो।