जनकपुरले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुदैछ।
त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा जनकपुर बोल्ट्सले टस जितको छ र पहिला बलिङ रोजेको छ। योसँगै कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको छ।
यसअघि आजै सम्पन्न खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment