कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी
काठमाडौं । भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ।
प्रहरीका अनुसार बसको पछाडीको भागमा आगलागी भएपछि यात्रुलाई बसबाट निकालिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment