नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

डिसी नेपाल
२४ असोज २०७८ १२:५४

काठमाडौं। नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको फाइदाबाट लाभांश प्रस्ताव गरेको छ।

बैंकको आइतबार बिहान बसेको ३७५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीका १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

बैंको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमादन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *