कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाको पाचौं पटक मनास्लु हिमाल आरोहण बिना अक्सिजन (भिडियो)

डिसी नेपाल
१ कार्तिक २०७८ १२:५६

काठमााडौं। कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाको पाचौं पटक मनास्लु हिमाल आरोहण बिना अक्सिजन ‘मनास्लु एक्स्पडिशन विथाउट अक्सिजन’ भ्लगको भिडियो सार्वजनिक गरिएका छन्। उनले आइतबार ४ बजे भिडियो सार्वजनिका गरेका हुन्।

उक्त भ्लगको भिडियोमा आरोही शेर्पाले आफ्नो मनास्लु हिमालको पाचौं पटकको र बिना अक्सिजनको अनुभव, माउन्टन लाइफ्, आरोहीहरुको बारे साथै उनीहरुले भोग्ने चुनौती देखाएका छन्।

भ्लगमा शेर्पाले हिमालको बारे सूचना, आरोहीहरुको हिमाल आरोहण, उनीहरुले भोग्ने चुनौतीहरु, क्लाइमेट चेन्ज, पर्यटन पदोन्नति, साथै हिमाल आरोहण बारे सुझावहरु भिडियोमा देखाएका छन्।

शेर्पाले डिसी नेपालसँग भने, यो मेरो भ्लगमार्फत युवाहरुलाई र हिमाल आरोहण गर्न चाहने साथै हिमाल बारे जानकारी, हिमाल चढाको चुनौती, आइडिअज, सुझावहरु दिन खोजेको हो। भ्लगबाट पर्यटन पदोन्नतिलाई पनि सहयोग मिल्ने शेर्पाले बताए। उक्त भिडियो शेर्पाले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *