नेकपा (एस) गुल्मीले पायो पूर्णता

डिसी नेपाल
१ कार्तिक २०७८ २०:०२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गुल्मीले पूर्णता पाएको छ । सोमबार तम्घासमा आयोजित पार्टीको प्रथम जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जिल्ला कमिटी उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् । त्यस्तै सचिवमा रोहित कँडेल, उपसचिवमा निर्मला भट्टराई र राजेन्द्र सुनारसहित ५१ सदस्य रहेको समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव सुवेदीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *