आज कात्तिक ५ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
५ कार्तिक २०७८ ६:०६
1.1k
Shares

आज वि.स. २०७८ साल कात्तिक ५ गते शुक्रबार । सन् २०२१ अक्टाेबर २२ तारिख। नेपाल संम्बत् ११४१ । दक्षिणयान । कार्तिक कृष्ण पक्ष । द्वितीया तिथी । चन्द्रमा मेष राशीमा । सौर्यदय विहान ६ः०८ । सूर्यास्त बेलुकी ५ः२७ बजे ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वैदेशिक फाइदा हुनेछ। परोपकारमा ध्यान जानेछ ।सामाजिक काममा व्यस्तता बढ्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  नयाँ लगानीको कार्य अधुरो हुने। अपजसको सामनागर्नु पर्नेछ। विसन्चोले वाधा गर्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक यात्राको सुख मिल्नेछ। प्रेममा सम्वन्ध वृद्धिहुनेछ। प्रियजनले साथ दिनेछन्।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आलस्यताले सताउनेछ। घरमा मनमुटाव रहनेछ। आर्थिककुराले चिन्ताले सताउनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काममा आत्मबल बढ्नेछ। पुरानो काममा प्रगतिदेखिनेछ। मनोरन्जनमा रुचि जानेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) घरायसी बढी खर्च हुने्छ। व्यर्थमा समय जानेछ।साझेदारी काममा अरुले फाइदा पाउनेछन्।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा आम्दामी हुनेछ। सोचेको कुरा पुग्नेछ।व्यवसायमा राम्रो प्रस्ताव आउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धनको कारोबार बढ्नेछ। भोजनको सुख पाइनेछ।ठुलाबडाको साथ मिल्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  छोटो यात्रा हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। काममाजोस जागर बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिक लाभ हुनेछ । काममा प्रशंसा मिल्नेछ। जागिरमा जिम्मेवारी थप हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) संगीतमा प्रगति हुनेछ। घुमफिरमा दिन बित्नेछ। सन्तानले खुसी दिनेछन्।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्फुर्ति र जागर बढ्नेछ। खेलकुदमा रुचि जानेछ।स्वास्थ्यमा सुधार आउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *