जबर्जस्ती करणी गरेको अभियोगमा एक पकाउ

डिसी नेपाल
१३ कार्तिक २०७८ १९:०५

काठमाडौं ।महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ–१५ डल्लु बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाही रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो। उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *