करेन्ट लागेर एक युवकको मृत्यु

डिसी नेपाल
१४ कार्तिक २०७८ २१:३३

काठमाडौं ।उदयपुरको रौतामाई गाउँपालिका ८ डुम्रीथुम्कामा करेन्ट लागेर ३० वर्षीय कुमार मग्राती मगरको मृत्यु भएको छ ।

मुर्कुची खमारे डुम्रीथुम्का प्रशारण लाइनमा पर्ने बाँस काट्ने क्रममा आइतबार करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्ताल गाईघाट ल्याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *