इचंगुका किसानलाई फूल टिप्न भ्याइनभ्याइ

डिसी नेपाल
१६ कार्तिक २०७८ २०:०८

काठमाडौं । काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ ।

तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो । तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ ।

सोमबारबाट यमपञ्चक सुरु भइसकेकाले अबको एक दुई दिनभित्रै फूल बजारमा पठाइसक्नुपर्ने भएकाले किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *