९५ डिएसपीको सरुवा (सूची सहित)

डिसी नेपाल
२५ कार्तिक २०७८ १६:०४

काठमाडौं।प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक ( डिएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधानकार्यालयले आज बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो ।

सरुवाअनुसार तेह्रथुममा निशान थापा, रोल्पामा बिनोद घिमिरे, दैलेखमा भुवनेश्वर शाह, पाँचथरमा राकेश थापा, कालिकोटमा सिद्धराज न्यौपाने, सल्यानमा सुमित खड्का, प्यूठानमा सत्यनारायण थापाको सरुवा भएको छ । त्यस्तै जुम्लामा नरेन्द्र चन्दको सरुवा भएको छ । उपत्यकाका कालिमाटी वृत्तमा अनिल घिमिरे तथा बालाजुमा गौतम मिश्रको सरुवा भएको छ । हेर्नुहोस् सरुवा सूची

DSP-saruwa (1)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *