एमाले महाधिवेशन : तेह्रथुमबाट प्रतिनिधिमा काे-काे छानिए ?

डिसी नेपाल
२९ कार्तिक २०७८ ८:१६

तेह्रथुम। नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ। १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएकाे हाे ।

खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन् । महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनाेट भएका छन्। दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएकाे जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए। सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *