नेपाल र दक्षिण कोरियाबिच द्विपक्षीय छलफल: भेटवार्ता सकेर फर्किए कोरियाली विदेशमन्त्री

डिसी नेपाल
२१ भदौ २०८३ १३:१२

काठमाडौं। नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन परराष्ट्रमन्त्री शिशिर खनालसँगको द्विपक्षीय भेटवार्ता सकिएपछि परराष्ट्र मन्त्रालयबाट बाहिरिएका छन्।

आइतबार मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा नेपाल र दक्षिण कोरियाबीचको आपसी सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध आयाम तथा समसामयिक विषयहरूमा गहन छलफल भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *