प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस (सूचिसहित)

डिसी नेपाल
२९ कार्तिक २०७८ २२:४१

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका सुदिप राजभण्डारी, योगबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् ।

गृहमन्त्रालयलेएसपी विकासराज खनाल,सुदिपराज भण्डारी, अनुरागकुमार द्विवेदी , राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावललाई बढुवा सिफारिस गरेको छ ।

baduwa-ssp-janapad-2078-07-29-images




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *