रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुहोस्ः ढकाल 

डिसी नेपाल
३ मंसिर २०७८ १७:०२

काठमाडौं । रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुझाव दिएका छन्।

हिजो आईएमईले आयोजना गरेको ‘आईएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उनले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

लगानीबाट राम्रो प्रतिफल आउने भएकाले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *