निक्की तम्बोलीको ब्रालेस फोटोसुट

डिसी नेपाल
५ मंसिर २०७८ १५:२८

काठमाडौं। आफ्नो बोल्डनेसका कारण चर्चित बिग बोस १४ की पूर्व प्रतियोगी निक्की तम्बोली एक पटक फेरि चर्चामा छिन् । निक्कीले एक ब्रालेस फोटोसुट गराएकी छिन् । उनले इन्स्टाग्राममा यो तस्वीर शेयर गरेकी छिन् । उनको यो फोटोले इन्टरनेटमा गर्मी बढाएको छ । निक्कीले एउटा म्यागजिनको कभरको लागि यो फोटोसुट गराएकी हुन् । उनी लाइन यलो फर्मल कोट पाइन्टमा देखिन्छिन् । तर, खुल्ला कोटको साथमा उनले ब्रालेस पोज दिएकी छिन् ।

खुला कपाल र हेभी मेकअपमा उनी सुन्दर देखिएकी छिन् । उनले गोल्डेन इयररिङ र गोल्डेन हिल लगाएकी छिन् । निक्कीको यो बोल्ड लुक चर्चाको विषय बनेको छ । निक्कीले यसअघि पनि बोल्ड फोटो शेयर गरेकी छिन् । उनका बिकिनी फोटोहरु चर्चाको विषय बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *