माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा राई चयन

डिसी नेपाल
१३ मंसिर २०७८ ७:५२

उदयपुर । नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छ । माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् ।

राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् । गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *