लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य पदमा नरहने घोषणा

डिसी नेपाल
१३ मंसिर २०७८ १५:५७
304
Shares

चितवन। पदाधिकारीका आकांक्षी रहेको एमाले नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार विहान प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो। पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी हुन्। तर, सो पदमा ओलीले नसमेटेपछि उनी असन्तुष्ट भई केन्द्रीय सदस्यमा नहरने बताएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *