कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

डिसी नेपाल
१४ मंसिर २०७८ ९:५८

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चित भएको छ । १४–१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइए पनि अधिवेशनको अर्को मिति उल्लेख छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *