बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण

डिसी नेपाल
१७ मंसिर २०७८ ६:२६
212
Shares
लण्डन। बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ  ।
सरकारले विहीवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *