कांग्रेस बागमती अधिवेशनः १५१० मत गणना सकियो, मतान्तर बढाउँदै बानियाँ
काठमाडौं ।नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँले मतान्तर बढाइरहेका छन् ।१५१० मत गणना सकिँदा सभापतिका दावेदार जगदीश्वर नरसिंह केसीलाई ९९ मतले पछि पार्दै बानियाँले अग्रता बढाइरहेका हुन् ।
बानियाँले ८०० मत ल्याएका छन् भने केसीले ७०१ मतका साथ बानियाँलाई पछ्याइरहेका छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment