कांग्रेस महाधिवेशनः आचारसंहिताविपरित प्रचार प्रसार सामाग्रीमा तीब्रता (फोटो फिचर)
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदारहरुले आफ्नो प्रचार प्रसार कार्यक्रमलाई तीब्रता दिएका छन्।भोलीबाट हुने महाधिवेशनका लागि भृकुटीमण्डम परिसरमा विभिन्न आकर्षक नाराहरु सहित ब्यानरहरु र उम्मेदार प्रचार समाग्रीहरु राखिएको छ।यसरी राखिएका प्रचारका ब्यानरहरु आचारसंहिताबिपरीत रहेको छ। कांग्रेस निर्वाचन समितिको आचारसंहिता अनुसार,महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय वरपर कुनैपनि प्रचारका सामाग्री प्रयोग गर्न नपाईने उल्लेख छ।तर उम्मेदारहरुले आयोजना स्थल भृकुटीमण्डप परिसरमा ब्यापकरुपमा ब्यानरको प्रचारलाई तीब्रता दिएका छन्।







No ads found for this position
प्रतिक्रिया


Facebook Comment