डा न्यौपानेलाई उपरथीको दज्र्यानी चिन्ह प्रदान

डिसी नेपाल
६ पुष २०७८ २०:१६

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा। अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सेनाले उपरथी डा न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *