सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा जुगल गाउँपालिका सेलाङका ३३ वर्षीय कमल कार्की रहेका छन्।
बिहान ८ः३० बजे बा २ ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले बताए।
ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment