कांग्रेसको अभियानः घरघर जाऔँ, कांग्रेस जिताऔँ – Dcnepal

कांग्रेसको अभियानः घरघर जाऔँ, कांग्रेस जिताऔँ

काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने भएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको हो ।

‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा. प्रकाशशरण महतले भने ।

उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो