कांग्रेसको अभियानः घरघर जाऔँ, कांग्रेस जिताऔँ

काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने भएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको हो ।
‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा. प्रकाशशरण महतले भने ।
उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।
प्रतिक्रिया
Facebook Comment